काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२...
पोखरा । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई सामेबार पोखरामा पक्राउ गरिएको हो । प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचार गरेको थियो । त्यसैका...
पोखरा। कास्की क्षेत्र नम्बर र्२ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ । एमाले केन्द्रीय सदस्य एंव कास्कीका इन्चार्ज समेत रहेका कृष्ण थापालाई एमाले केन्द्रीय सचिवालयले नै उम्मेदवार चयन गरेकोमा उनको ठाउँमा युवा नेता रश्मी आचार्य उम्मेद्वार बनाउने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा उपसभापति विश्वप्रकाश शर्माले आज (सोमबार) निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । आइतबार राति पार्टी एक भएर निर्वाचनमा जाने सैद्धान्तिक सहमतिपछि आज थापा र शर्माले देउवा भेट्न लागेको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज झापा जाँदैछन् । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली र साह झापा जान लागेका...
पोखरा । नेपाली बजारमा सुनको भाउ फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा सुनको...
पोखरा । नेपाल प्रहरीका ८ जना डीआईजीकोे सरुवा भएको छ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता लागु हुनु पूर्वा नेपाल प्रहरीका डीआईजीहरूको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै...
काठमाडौं । नेपाल प्रहरीका ४८ एसपी र ६७ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो । एसपीहरु अनिल कुमार खड्का, एक नारायण कोइराला, काजी कुमार आचार्य,...
काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज (सोमबार) देखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आज देखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको हो । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । निर्वाचनलाई...