काठमाडौँ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान...
काठमाडौँ । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको छ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट...
काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको...
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी कृष्ण प्रसाद सिटौलाले पाएका छन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष बन्ने निस्चित गरेर राष्ट्रियसभा...
पोखरा । हङकङसंग भएको फ्रेण्डसिप कप टी–२० आईमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले घरेलु मैदानमा जितका लागि नेपाललाई २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य पछ्याएको नेपालले १७ औँ ओभरमा १ सय ३९ रनको क्षतिमा सबै विकेट गुमायो । नेपालका...
काठमाडौं। सरकारको गरिरहेको दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हिराज पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे...
काठमाडौँ । प्रमुख सत्ता घटक नेकपा एमालेले नयाँ गठबन्धनको समर्थनका लागि अन्य राजनीतिक दललाई अनुरोध गरेको छ । शुक्रबार विहान च्यासलमा बसेको एमाले सचिवालय बैठकले पाँच दलको नयाँ सत्ता समीकरणमा अन्य दललाई पनि समर्थन गर्न आग्रह गरेको हो । ‘नयाँ सहकार्य फलदायी...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत् उनले महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भनेर कामना गरेका...
पोखरा । आज महाशिवरात्री, महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति...