काठमाडौं । अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ । नेपालसहित ५० देशका नागरिकका लागि यस्तो नियम लागू गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी...
पोखरा । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पोखराबाट चारजना महिनला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१८ स्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा छ । जसको प्रभावले लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधरणतया बादल लागेको छ...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संसद्मै फिर्ता पठाइदिएको गाँजा विधेयक गण्डकी प्रदेशसभाबाट पुन: सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको प्रदेशभा बैठकले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था...
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् शुक्रबारको बैठकमा पूर्वउपप्रधनमन्त्री तथा सांसद गोपालमान...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको...
काठमाडौं । तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन्। अपिलमा विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र...
काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहेका बेला शुक्रबार चार जनाको शव फेला परेको छ। चार जनामध्ये दुई जनाको पहिचान भएको पाकिस्तानी सञ्चारमाध्यम डनडटकमले लेखेको छ।पहिचान खुल्नेमा...
काठमाडौं । गृह मन्त्रालयले हिंसा फैलन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायले सामाजिक सद्भाव...