ब्यानर न्युज


१५ औं महाधिवेशन रोक्न माग गर्दै अदालत जाने देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो । संस्थापन इतर समूहका...

समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकेशकुमार रावल रहेको प्रहरीले जनाएको छ ।प्रहरीका...

पोखरा– नेपालगञ्ज उडान पुनः सुरु हुँदै

पोखरा । लामो समयदेखि रोकिएको पोखरा – नेपालगञ्ज नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर पोखराका...

एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुनको मुल्य

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँ थियो । चाँदी तोलामा २६० रुपैयाँ बढेको...

आज विश्व लामखुट्टे दिवस : नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौं । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ ।लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु,...

बागमतीमा राप्रपाले ३ मन्त्री पाउँदै, ४ बजे सपथको तयारी

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय...

यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार) बिहान देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

मुलुकमा बालेन्द्रतन्त्र हाबी भयो : एमाले

काठमाडौं । विपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको कार्यशैलीमाथि कडा प्रहार गर्दै मुलुकमा बालेन्द्रतन्त्र हाबी भएको बताएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेता बादलले राष्ट्रियता, लोकतन्त्र...

गुनासो र समस्या बाहिर नपोख्न आफ्ना मन्त्री र सांसदलाई रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति सत्तापक्षकै सांसदहरूबाट असन्तुष्टि बढ्न थालेपछि पार्टी सभापति रवि लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग सामूहिक छलफल गरेका छन् । छलफलको क्रममा रविले आफ्ना गुनासो र समस्या बाहिर नपोख्न...