ब्यानर न्युज


पोखरामा भएको माइक्रोबस दुर्घटमा ज्यान गुमाएका तीनैजनाको सनाखत

पोखरा । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका...

‘राइड सेयरिङ नियमावली’ गण्डकी सरकारको केटाकेटीपन : यातायात व्यवसायी

पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी जारी गरेको ‘राइड सेयरिङ’ नियमावली प्रति पोखराका यातायात व्यवसायीले आपत्ति जनाएका छन् । यसअघि राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा आन्दोलनमा उत्रेका यातायात व्यवसायीले...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धानको मिसिलसहित र बन्दी मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर...

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । सामाजिक सुधारका प्रतीक मानिने जुजिका गत एक वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आएका थिए । सन् १९६० मा वामपन्थी सैन्य समूह टुपामारोसको नेताको रूपमा उनको उदय भएको...

आज यी स्थानमा चट्याङ्सहित वर्षा र हावाहुरीको समेत सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया...

एक रेष्टुरेन्टमा कास्की प्रहरीको छापा : ५ महिलाको उद्दार, ३ जना पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको सृजनाचोकको एक रेष्टुरेण्टमा छापा मारेर पाँचजना महिलाको उद्दार गरेको छ । महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सृजनाचोकमा रहेको ‘मोनिका रेष्टुरेण्ट’ मा अवैध यौन क्रियाकलाप भइरहेको भन्ने...

निवर्तमान गभर्नर अधिकारी विरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

  काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य उनलाई सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा आइतबार मुद्दाको...

१३ घण्टापछि खुल्यो वीपी राजमार्ग

काठमाडौं । वीपी राजमार्ग अबरुद्ध भएको १३ घण्टापछि खुलेको छ । पहिरो पन्छाएसँगै दिउँसो १ बजेबाट अबरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए । सोमबार बेलुका पौने ९ बजे जिल्लाको...