पोखरा । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परिरहेको छ । जल तथा मौसम पूर्वाधार मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश,...
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेको सत्ता समिकरण बदल्ने बारे कुनै सोच र योजना नबनाएको प्रष्टाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठबपछि सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफमा प्रमुख सचेतक श्यामकुमार...
सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । पर्यटकीय यामका सन्दर्भमा आरोहीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी...
रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीका कारण ५ जनाको ज्यान गुमेको छ । ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको दुईजनाको ज्यान गुमेको छ । तीन जना गम्भीर घाइते...
पोखरा । पोखराको पृथ्वीचोक नजिक चाईनापुलबाट सेतीमा हाम फालेका एक किशोरको सशस्त्र प्रहरीले उद्दार गरेको छ । सेतीमा हामफालेका पोखरा ९ कृष्ण टोलका १७ वर्षीय कुशन रानामगरको शुक्रबार राति सेती खोँचबाट उद्दार गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल...
पोखरा । नेपाल पर्यटन बोर्डको बोर्ड सदस्यमा नरेन्द्र भट्ट र कुमार थपलिया नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गठन गरेको समितिको सिफारिसका आधारमा भट्ट र थपलिया बोर्ड सदस्य नियुक्त भएका हुन् । पर्यटन बाेर्डकाे...
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि...
पोखरा । पोखराका विभिन्न वडा र तनहुँमा समेत गरेर ठूलो परिमाणमा चोरी भएका सुनचाँदीका गरगहनासहित पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराका ९ र तनहुँका ३ स्थानमा चोरी गरेका उनीहरुलाई चोरी गरेको सुन र चाँदीका गहनासहितका समानसहित पक्राउ गरिएको...
काठमाडौं । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज काठमाडौँमा आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका हुन् । समारोहमा स्वदेशी र विदेशी...