ब्यानर न्युज


वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यसबारे राय मागेका हुन् । शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफ्नो...

अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको छ । जनता समाजवादी पार्टी ९जसपा ०नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णयपछि देखिएको समस्या समाधानबारे नेपाली...

२०८२ सालको पात्रो सार्वजनिक : दसैँको टीका असोज १६ गते

काठमाडौँ । २०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट...

नेकपा एसको स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार,...

आगामी २४ घण्टासम्मको मौसम पूर्वानुमान यस्तो

पोखरा । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। विहानीपख तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको...

पोखराका ऐतिहासिक चौतारा र पुराना रुख मास्ने विरुद्ध जुटे संरक्षणकर्मी

पोखरा । विभिन्न बहानामा पोखराका चौतारा र विभिन्न ठाउँमा रहेको बर, पिपल र स्वमी लगातका रुख काट्ने विरुद्ध कारबाहीको माग भएको छ । वातारण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीको संयुक्त आयोजनामा बिहीबार भएको बृहत नागरिक भेलामा सहभागीहरुले...

डेढ वर्षपछि पर्यटन बोर्ड गण्डकीले पायो नयाँ नेतृत्व

पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकीले झण्डै डेढ वर्ष पछि नेतृत्व पाएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी लिएर आएसंगै गण्डकी कार्यालयले डेढ वर्षपछि नयाँ नेतृत्व पाएको हो । तत्कालिन निर्देशक काशीराज...

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाको तयारी पूरा (भिडियो)

पोखरा । पोखरा भ्रमण वर्ष औपचारिक  घोषणाको तयारी पूरा भएको छ । आगामी ३ फागुनमा विधिवत रुपमा  पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिने र त्यसको सम्पूर्ण तयारी पुरा भएको पोखरा महानगरपालिकाले बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी  जानकारी दिएको हो । पत्रकार...

अध्यादेश नसच्याए सरकारबाट बाहिरिने लोसपाको चेतावनी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले अध्यादेश सच्याइनुपर्ने पार्टीको निर्णय रहेको बताए । बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले...