ब्यानर न्युज


नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारणका लागि आज पेसी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो । नेपालको...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सहायक मार्ग अबरुद्ध

काठमाडौं । अविरल वर्षासंगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख र सहायक राजमार्गमा यातायात अवरुद्ध भएका छन् । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालनमा समस्या भएको छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५...

सहमति बिना यातायात सम्बन्धी ऐन बने नमान्ने व्यवसायीको चेतावनी

पोखरा । यातायात व्यवसायीहरुले आफूहरुको सहमति बिना यातायात क्षेत्र सम्बन्धी ऐन बने नमान्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी व्यवसायी नेताहरुले...

आत्मदाहको कारण ज्यान गुमाएका गणेश नेपालीको परिवार सरकारबीच ९ बुँदे सहमति

काठमाडौं । आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ने‍पालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार २५ गते उपचारको क्रममा...

संघीय संसद्को बजेट अधिवेशनबाट १० वटा कानुन निर्माण

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशनबाट १० कानुन निर्माण भएका छन् । वैशाख २८ गते सुरु भएको संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को दोस्रो अधिवेशनले असार २६ गतेसम्म १० कानुन निर्माण गरेको हो । यस क्रममा ३ वटा बजेटसम्बन्धी, ६ वटा अध्यादेशलाई...

राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान

काठमाडौं । राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान भएको छ । समिति सभापति भरतबहादुर खड्काले मंगलबार बिहान ९ बजेका लागि राहदानी छपाइ प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए...

कांग्रेसको ‘जरा अभियान’ साउन ६ गते समापन हुने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सङ्गठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी कार्यसमतिलिाई...

स्विट्जरयान्डलाई ३-१ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । साविक विश्वकप विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त...

आज यी तीन प्रदेशका केही भागमा अति भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी,...