ब्यानर न्युज


मनसुनी वषयुको प्रभाव कायम, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शुक्रबार) विहान बागमती,...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २ र ३ साउनमा सञ्चालन भएको मौका परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो । सार्वजनिक नतिजामा ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त...

स्वदेश फर्किदैं शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने भएका छन् ।हङकङमा रहेका देउवा यहि साउन २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा। प्रकाशशरण महतले जानकारी दिएका छन् । यता पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले...

सरकारले जवाफभन्दा पहिला काम गर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पनि पहिला सरकारले काम गरिसक्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक...

ग्यासको कृत्रिम अभाव र कालोबजारीबारे उजुरी गर्न मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले कृत्रिम अभाव र कालोबजारीबारे उजुरी गर्न आग्रह गरेको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी...

प्रतिनिधिसभाको संसदीय क्यालेन्डर सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभाको संसदीय क्यालेन्डर आएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेन्डर सार्वजनिक गरिएको हो । क्यालेन्डरअनुसार साउन महिनामा अब तीन वटा बैठक बस्ने छन् । प्रतिनिधिसभाको बैठक भोलि...

आज एकैदिन सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ...

गोरखामा पहिरोले पेट्रोल पम्प र पाँच वटा मोटरसाइकल पुरियो, एक घरमा क्षति

गोरखा । गोरखामा पहिरोले पेट्रोलपम्प र पार्किङमा राखेको पाँच वटा मोटरसाइकल पुरेको छ भने एक घरमा क्षति पुगेको छ । गोरखा नगरपालिका–११ बाह्रकिलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ कोलकोटेमा एक घरमा क्षति पुगेको हो । बिहीवार बिहान करिब ६ बजे पेट्रोल...

मर्दी हिमाल पदयात्राका क्रममा बेपत्ता तीन युवा सकुशल भेटिए

पोखरा । मर्दी हिमाल पदयात्रामा गएर तीन दिनदेखि बेपत्ता भएका तीन जना युवा सकुशल फेला परेका छन् । उनीहरुलाई मोदी खोलाको किनारमा सकुशल फेला परिएको हो । पोखरा १४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई अन्नपूर्ण...