ब्यानर न्युज


कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले...

ओली पक्राउ विरुद्ध एमालेले आज ७७ वटै जिल्लामा विरोधपत्र बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज सबै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिएका छन् । उनका...

ओली पक्राउ विरुद्ध एमाले कानुनी र राजनीतिक प्रतिवादमा उत्रने

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै त्यस विरुद्ध दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा...

पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न एमालेको माग

  काठमाडौं । नेकपा एमलेले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउ विरुद्ध कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले...

एमाले अध्यक्ष ओली अस्पताल भर्ना

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न लगिएका उनी त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका हुन् । उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो ।...

एमाले सचिवालय बैठक जारी, ओली पक्राउ विरुद्ध संघर्षका कार्यक्रम तय गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक रुपमा डाकिएको नेकपा एमाले सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । बैठकले संघर्षका कार्यक्रम तय गर्ने जनाइएको छ । ‘अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण...

ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठक अहिले बिहान ८ः३० बजे बस्नेछ । अध्यक्ष ओली पक्राउको विरोधमा कार्यक्रम...

कमल थापाको टिप्पणी ‘बालेन सरकार पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तारप्रति राप्रपा नेता एवं पूर्वगृहमन्त्री कमल थापाले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमाार्फत् थापाले बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको...

एमाले अध्यक्ष ओली पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । गत २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश...