काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहे नीति र नेतृत्व बदल्ने उद्घोष गरेका छन् । आइतबार भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । महामन्त्री थापाले महाधिवेशन नै सबैभन्दा ठूलो...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी)का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ देखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट इच्छुकहरूले आवेदन दिइरहेका छन् । दुई दिनमा २७ हजार भन्दाबढी आवेदन सङ्कलन...
काठमाडौं । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा अरु सबै नेताहरुलाई अतिथि बनाइएको छ । महाधिवेशनमा महामन्त्री गगन...
काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे । ‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले...
काठमाडौं। नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका लागि बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । बिहान ८ बजेबाट नाम दर्ता सुरु गरिएको थियो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार ११...
काठमाडौं। नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालले महाधिवेशन स्थल तथा आसपासका...
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ...
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा शनिबार ३ वटा शव फेला परेका छन् । आज बिहान शुक्लागण्डकी-५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक २ पुरुष र १ महिलाको शव फेला परेको हो । मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने...
काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपासंगको सहकार्य भएको पछिल्लो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको टिप्पणी गरेका छन् । शनिबार साँझ पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम...