ब्यानर न्युज


आज देशभर चिसो : चिसो स्याँठ र बाक्लो कुहिरोका कारण मधेसको जनजीवन प्रभावित

पोखरा । हिजो खुलेको मौसम रहेकोमा आज पोखराको आकाश धुम्मिएको छ । आज पोखरा सहित देशका अधिकांश भागमा आकाश धुम्मिएको र चिसो बढेको मौसम विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको...

‘यो सरकारले भ्रष्ट र दलालका पक्षमा काम गर्दै छ’ : प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले भ्रष्ट र दलालको पक्षमा काम गरिरहेको आरोप लगाएका छन् । झापाको गौरगञ्जमा आज आयोजित माओवादी केन्द्रको सभालाई सम्बोधन गर्दै सो आरोप लगाएका...

माधव नेपाल र वामदेवबीच भेटवार्ता : पार्टी एकताबारे छलफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। पछिल्लो समय पार्टी एकताको प्रयासमा रहेका उनीहरुबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता...

पत्रकार सम्मेलन गर्दै भीम रावल

काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी...

आज तमु ल्होसार, गुरुङ समुदायले भव्यरुपमा मनाउँदै

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु...

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९९७ देखि २०८१ सम्म अमेरिकाको...

मुख्यमन्त्री हुँदा अधिकार माग्नेहरु संघीय संसदमा मौन बसे : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय संसदमा प्रतिनित्व गर्ने प्रदेशका पूर्वमुख्यमन्त्रीहरुले प्रदेशको अधिकारको विषयमा नबोलेको भन्दै आक्रोस पोखेका छन् । आइतबार पत्रकार महासंघ गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण...

पोखरामा नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखरा । पोखरामा आजदेखि दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सुरु फेस्टिभलमा १५ पुससम्म...

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १ सय ७९ जनाको ज्यान गयो, २ जनाको उद्धार

काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १ सय ८१ जनामध्ये २ महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । दुर्घटनालगत्तै अग्नि...