ब्यानर न्युज


१९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् । माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति...

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै सनाखत, ६ जना एकै पालिकाका

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा ज्यान गुमाएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार...

करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद...

०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

  काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ । २०८०...

गण्डकीमा छ महिनामा सवारी साधन कारबाहीबाट ८ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन

पोखरा । ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको छ महिनामा गण्डकी प्रदेशमा विभिन्न सवारी साधनहरुलाई कारबाही गर्दा ८ करोड ६८ लाख ४५ हजार ४३५ रुपैयाँ राजश्व संकलन गरेको छ । गत साउन देखि पुस मसान्तसम्ममा १ लाख ९ हजार ९०३ सवारी साधन कारबाहीमा परेका गण्डकी प्रदेश...

पाल्पा दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो

बुटवल । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घाइते भएका थप दुई जनाको उपचारको क्रममा ज्यान गएको छ। घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको ज्यान गएको छ...

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी देशभर श्रीपञ्चमी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै...

६ केजी ६९ ग्राम सुन र ६ केजी चाँदी सहित पोखराबाट भारतीय नागरिक पक्राउ

पोखरा । स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित एक व्यक्ति पोखरामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखरा-२ मोहोरिया टोलबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्ने भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर-११ घर भएका ४० वर्षीय सुरजित भौमिक...