पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा चट्याङ लागेर २ जनाको ज्यान गुमेको छ । आइतबार दिउँसो १ बजे चट्याङमा परेर संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत कुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राईको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय...
पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँचको क्रममा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएका छ । यही ३ वैशाख देखि १४ वैशाखसम्म गरिएको चेकजाँचका क्रममा यतिका...
काठमाडौं । काठमाडौंको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ । बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको हो । प्रहरीले लाठी र पानीको फोहोर प्रहार गरेको थियो भने शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा...
काठमाडौं । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रति आक्रोश प्रकट गर्दै सत्तारुढ दल कांग्रेसका सांसदहरुले जवाफ मागेका छन् । अघिल्लो संसद् बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह-महामन्त्रीका छोराले भाटभटेनीबाट गत...
काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं...
पोखरा । बैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति,...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक...
पोखरा । पूर्व कर्मचारीहरुले अवकाशको उमेर ६० वर्ष नै उपयुक्त रहेको र 'कुलिङ पिरियड' पनि आवश्यक रहेको बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिलाई संघीय निजामती सेवा विधेयकमा प्रस्तावित 'कुलिङ पिरियड'मा सहमति जुटाउन सकस परिरहेका बेला पूर्व कर्मचारी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफ सुनेपछि विपक्षी ढलेको टिप्पणी गरेका छन् । नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष...