ब्यानर न्युज


भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य...

अवैध तरिकाले अमेरिका पुगेका थप एक नेपाली निष्कासित

काठमाडौं । अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा अवैध ढंगबाट अमेरिका पुगेका केसी थरका एक युवक निष्कासित भएका हुन्। उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए। तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले...

पोखराका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दाको पेसी आज

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र पोखरा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको मङ्गलवार सुनुवाई हुने भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको...

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि...

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ...

हिमालयन भ्यु पोईन्ट रिसोर्टबाट नगदसहित ११ जना जुवाडे पक्राउ

पोखरा । काठमाडौको शंखरापुर ३ बाट ११ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौका अनुसार शंखरापुर ३ मा रहेको  हिमालयन भ्यु पोईन्ट रिसोर्टको कोठामा तास खेलिरहेका उनीहरुलाई नगदसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट पाँच लाख...

प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले भने– सरकारले महानगरलाई नाकाबन्दी लगाएपनि फरक पर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो संग पनि जुध्न तयार रहेको बताएका छन । प्रधानमन्त्री केपी ओलीको सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै मेयर बालेनले बुँदागत रुपमा त्यसको खण्डन समेत गरेका छन । उनले विभिन्न...

गोरखा माइक्रो दुर्घटना एकको ज्यान गयो, १४ घाइते सबै एउटै गाउँका

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा ज्यान गुमाएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । उनीहरु सबै खैरहनी गाउँपालिका–२ को रहेको प्रहरीले जनाएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ ः...

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले...