ब्यानर न्युज


भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्न नभई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन खोजेको स्पष्ट पारेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको...

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबारे बोले ओली, भने,‘देशलाई हेपेको सहन सकिँदैन’

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धबारे बोल्दै देशलाई हेपेको सहन नसकिने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई...

मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि कांग्रेसले दल दर्ता गर्ने

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको आपत्ति, सरकारसँग छलफल गर्ने

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने...

आज खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं। आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे...

एमालेको विधान महाधिवेशन आज सक्ने तयारी

काठमाडौं । विगत तीन दिनदेखि जारी सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सक्ने तयारी छ । एमाले नेताहरुले दिएको जानकारी अनुसार समसामयिक प्रस्ताव पारित गरेर आजै साँझसम्म महाधिवेशन सम्पन्न हुने छ । तेस्रो दिनको कार्यक्रम आइतबार...

कोशी र कर्णालीको केही स्थानमा भारी, यी स्थानमा मध्यम वर्षा

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आज सिकिम आसपाको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पूवी भूभागमा पर्ने देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी...

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा साई निर्वाचित (मतसहित)

पोखरा । यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलो मध्येको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । प्रालिको सातौं साधारणसभा एवं तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शनिबार राति अबेर सम्पन्न निर्वाचनमा उनले...

एमाले विधान महाधिवेशनमा आज समूहगत छलफल जारी

काठमाडौं । नेकपा एमाले को दोस्रो विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको छ । प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी छलफल चलेको हो । ले जानकारी दिए । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र...