ब्यानर न्युज


कांग्रेसको विशेष महाधिवेशनमा मनोनयन दर्ता आज

  काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर बीच सहमति जुट्न नसक्दा पार्टी विभाजन उन्मुख देखिएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत नयां नेतृत्व चयन गर्न उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित...

१४ औं संस्करणको पोखरा महोत्सव सुरु

  पोखरा । पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरेकी हुन् । महोत्सवको उद्घाटन गर्दै...

कांग्रेसमा दुई पक्ष बीचको वार्ता निष्कर्षविहीन, अर्को वार्ताको प्रयास

काठमाडौं । नेपाली कांग्रेसलाई विभाजन हुनबाट रोक्न र उत्कर्षमा पुगेको विवाद मिलाउन भएको वार्ता बिना निष्कर्ष सकिएको छ । मंगलबार बालुवाटारमा चार घण्टासम्म बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि अर्को वार्तामा बस्ने तयारी रहेको वार्ता समितिका...

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै...

प्रचण्ड र माधवले लिए नेकपाको शपथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण...

१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं । विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले...

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि राति ९ बजेदेखि मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसको...

गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै नाराबाजी

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा महामन्त्री गगन थापालाई महामन्त्री बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ । मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका हुन् ।संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि...

भारतको हिमांचल प्रदेशमा ग्यास सिलिन्डर बिस्फोट : ९ जना नेपालीको ज्यान गयो

भारतको हिमांचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले जनाएको छ । सोमबार बिहान करिब २ बजेको समयमा...