ब्यानर न्युज


गण्डकीसहित दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरुमा हुस्सु/कुहिरो...

अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

पोखरा । घरेलु मैदानमा सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा किर्गिस्तानलाई १–० ले पराजित गर्दै नेपालले जितको सुरुवात गरेको हो । नेपालका लागि विमला चौधरीले गरेको गोल...

तोप हाने पनि सरकार ढल्दैन : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले दुई तिहाइको बलियो सरकार भएकाले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका हुन् । पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका...

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार...

कुम्भमेलामा स्नान गर्न गएका रुपन्देहीका ३ जनाको दुर्घटनामा परि ज्यान गयो

बुटवल । रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन्...

मन्त्री पौडेल डिस्चार्ज , मेयर आचार्य केही दिन अस्पतालमै रहने

 काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्केका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर...

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ।व। २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आ।व। २०८०/८१) पेस गर्ने...

तराईमा हुस्सु र कुहिरो, पहाडका केही भागमा वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि...

संसदबाट ओलीले भने,‘शंका–उपशंका गर्न जरुरी छैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम...