ब्यानर न्युज


विपिनको रिहाइका लागि थप पहल गर्न इजिप्टका राष्ट्रपतिसंग प्रधानमन्त्री ओलीको आग्रह

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।आज साँझ टेलिफोन संवाद गरी उनले यस्तो आग्रह गरेका...

चैत ५ गते पोखरादेखि चीनको छेन्दु पहिलो व्यवसायिक चार्टर्ड उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ। लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट...

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी विधेयकमा दिएका विरोधका सूचना अस्वीकृत

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ६ प्रतिपक्षी दलका सांसदले दर्ता गरेका विरोधका सूचना अस्वीकृत भएका छन् । विधेयकमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल,...

सातै प्रदेशका सभामुखद्धारा प्रधानमन्त्रीसँग भेट

काठमाडौँ । सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘प्रतिनिधिसभाका...

नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी...

पाकिस्तानमा रेल अपहरण : ३० जनाको हत्या, २१४ जना बन्दी

इस्लामवाद । पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो । समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’...

गण्डकीसहित यी तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश लगायत...

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा । पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०, याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा...

रुपा गाउँपालिकामा विभिन्न व्यक्तित्वलाई सम्मान, ‘एक झलकमा रूपा’ विमोचन

पोखरा । कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । दिवसको अबसरमा  विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्वहरूलाई रुपा रत्नबाट सम्मान गरेको छ । साहित्य, कला, खेलकुद  लगायतको विद्याबाट रुपा गाँउपालिकालाई राष्टिय तथा अन्तराष्टि...