ब्यानर न्युज


बरपिपल काट्नेलाई कारबाहीका लागि दुई नागरिक संस्थाको ताकेता

पोखरा । वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले पोखरामा कोटिहोमका नाममा ठूटो हुनेगरी चौतारमा रहेका बर, पिपल र स्वमी लगायतका रुखहरु काट्ने उपर कारबाही प्रक्रिया कहाँ पुग्यो भनेर खबरदारी गरेको छ । उनीहरुले डिभिजन बन कार्यालय कास्कीलाई...

द्वन्द्वपीडितको प्रतिनिधित्वकोे जिम्मा लिने देउवाको प्रतिवद्धता

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि...

नीति तथा कार्यक्रम सच्याइयोस् : प्रचण्ड

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम सच्याउन माग गरेका छन् । नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको टिप्पणी गर्दै प्रचण्डले सच्याउन माग गरेका हुन् । यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

आज शिक्षा समिति बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले...

सरकारको नीति तथा कार्यक्रम माथि आजदेखि छलफल

काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त...

आज यी स्थानमा वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश,...

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबार अपराह्न एक बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत...

पूर्वराजा ज्ञानेन्द्रलाई गिरफ्तार गर्न माओवादी सांसदको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको...

प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गर्न सरकारलाई संसद्को निर्देशन

काठमाडौं । भारतको ओडिसा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गरेको छ । यो विषयलाई सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका थिए । त्यसपछि सभाध्यक्ष नारायण दाहालल पनि सभाकै...