पोखरा । फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १७ मुस्ताचोक वस्ने २१ वर्षीय नेत्र गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर...
काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा कुरा उठाएका थिए । त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले...
काठमाडौँ । राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो । पत्रकार सम्मेलनमा उनले...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न...
एजेन्सी काठमाडौं । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । टोली घटनास्थलमा पुग्ने बित्तिकै...
काठमाडौं । आज (बिहीबार) साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् । सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न...
पोखरा । कृषि उपज थोक बजार (मन्डी) शान्ति वन पोखराले बिहीबारका लागि तरकारीको थोक मूल्य तोकेको छ । ठूलो गोलभेडाको प्रतिकिलो ५० देखि ५५ रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकिलो ४३ देखि ५२ रुपैयाँसम्म रहेको छ । फर्सीको मुन्टा प्रति...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया...
पोखरा । पोखरा महानगरका कर्मचारी तथा व्यवसायी माथि कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक...