ब्यानर न्युज


निर्णयबाट पछि हट्दै सरकारले भन्यो, इम्बोस्ड नम्बर अब ऐच्छिक मात्र

काठमाडौं । चौतर्फी दबाब र आलोचना पछि सरकार इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट पछाडी हटेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी...

पाल्पामा स्क्रब टाइफस संक्रमित बालिकाको ज्यान गयो

पाल्पा । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको...

भारत र चीनबिच लिपुलेक व्यापार सम्झौतामा सरकार निष्क्रिय देखिएकोमा रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)ले भारत र चीनबिच नेपाली भू–भाग लिपुलेक पास हुँदै सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको सम्झौतापछि नेपाल सरकारले देखाएको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । भारत र चीनबिच व्यापार सम्झौता भएको...

आज हरितालिका तीज, नेपाली नारीहरू देवाधिदेव महादेवको पूजाआराधना गरि मनाउँदै

काठमाडौं । आज हरितालिका तीज । नेपाली नारीहरू द्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुशी पार्न...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ । आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको...

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते नै उपनिर्वाचन हुने

काठमाडौं। निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ । यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेश सभा २ मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ...

दीपक मनाङे पदमुक्त हुने फैसलाको पूर्णपाठ सार्वजनिक : मनाङमा उपनिर्वाचन गर्ने बाटो खुल्यो

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने भनि सर्वोच्च अदालतले गरेको ज्यानमुद्दा सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार...

भारतबाट पोखरा ल्याइएका ७ मुर्रा राँगा मध्ये एउटा मर्यो

पोखरा । तत्कालिन प्रधानमन्त्री प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणको क्रममा नेपाललाई उपहारमा प्राप्त भई पोखरा ल्याएका उन्नत जातका ७ वटा मुर्रा राँगामध्ये एउटा राँगा मरेको छ । तर मरेको विषय भने राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराले गुपचुप राखेको पाइएको...

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं । रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सोमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् । सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद...