ब्यानर न्युज


निर्वाचन कसैले बिथोल्न सक्दैन : निर्वाचन आयोग

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन ढुक्कसँगले हुने र कसैले बिथोल्न नसक्ने दाबी गरेका छन् । शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका बताउँदै उनले सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता...

निर्वाचनमा गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन्...

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १३ जनाको ज्यान गुम्यो

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गुमेको हो...

रौतहटमा रास्वपाको स्टीकर टाँसिएको गाडीको ठक्करबाट ४ वर्षीय बालिकाको ज्यान गयो

रौतहट । रौतहटमा रास्वपाको स्टिकर टासिएको गाडीले ठक्कर दिँदा एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ । रास्वपाका क्षेत्र नम्बर–२...

नागरिकको दैनिक जीवनसँग जोडिने काममा गण्डकी प्रदेश सफल बनेको छ : प्रदेश प्रमुख भट्ट

पोखरा । आज गण्डकी प्रदेशले आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा विहीबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशमा देखिने,...

प्रधानमन्त्री कार्कीसँग ओलीको भेट : उठाए निष्पक्ष निर्वाचन हुनेमा प्रश्न

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीको सुशीला कार्कीसँगको भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत्...

झापामा बालेनको सम्पर्क कार्यालय तोडफोड

झापा । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ । उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो। भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला...