ब्यानर न्युज


आज दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको...

गण्डकीसहित यी तीन प्रदेशमा हल्का वर्षाको सम्भवना

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन अनिस्चित

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । मंगलबार विहान ८ बजेबाट हुने भनिएको मतदान पतपत्रमा देखिएको त्रुटिका कारण हुन सकेको थिएन । निर्वाचन समितिले मंगलबार दिउँसो विज्ञप्ति निकालेर मतदान बुधबार हुने बताएको थियो । मंगलबार...

सञ्चालनको दुई वर्षपछि पोखरा विमानस्थलबाट पहिलो पटक व्यवसायिक उडान

पोखरा । विमानस्थल सञ्चालनको दुई वर्षपछि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो पटक चीनको सिचुवान प्रान्तको छेन्दुतर्फ व्यवसायिक उडान सुरु भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १ सय २६ यात्रु लिएर...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावकारी बनाउन प्रम ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम...

पोखराको पीएन क्याम्पसमा भोलि(बुधबार) मतदान हुने

पोखरा ।  पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान स्थगित भएको छ ।  तनावपूर्ण बनेको पोखराको पृथ्वीनारायण क्याम्पस(पीएन)मा भोलि चैत ६ गते बुधबारको दिन मतदान हुने भएको हो । प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको...

पोखरा २१ का वडाध्यक्ष सुवेदीमाथि रड प्रहार गर्ने गिरी पक्राउ

पोखरा । पोखरा महागनरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार गर्ने भुपेन्द्र गिरी पक्राउ परेका छन् । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला...

उम्मेदवारकै नाम नभेटिएपछि पीएनमा तनाव, मतदान सुरु नै भएन

पोखरा । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त अधिकांश कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ । बिहान आठ बजेदेखि ४६ आङ्गिक र दुईसय ५० सम्बन्धनप्राप्त कलेजमा निर्वाचन सुरु भएको स्ववियु...

आजदेखि पोखरा–छेन्दु व्यवसायिक चार्टर उडान, पर्यटन क्षेत्रमा उत्साह

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज देखि नियमित चार्टर उडान हुने भएको छ । आजदेखि पोखरा–छेन्दु रुटमा व्यावसायिक चार्टर उडान हुन लागेको हो । सिचुवान एयरलाइन्सले तीन महिनासम्म हप्तामा एकपटक नियमित उडान भर्ने गरी तयारी भएको पोखरा भ्रमण वर्ष २०२५...