ब्यानर न्युज


प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबिच भेटवार्ता

तियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबिच आइतबार भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबिच तियानजिनमा...

डा. गोविन्द केसीले आजबाट सुरू गरे सत्याग्रह

काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका छन् ।डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन् । डा.केसीले...

दूध उत्पादक किसान र प्रहरीबीच घम्साघम्सी

काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच...

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि...

रास्वपाले आज रूपन्देही-३ का लागि उम्मेदवार तोक्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ । आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा...

२९ भदौदेखि दशैँका लागि नयाँ नोट सटही गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि यही २९ भदौ देखि १० असोजसम्म सुकिला नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जाकपुर, वीरगञ्ज, पोखरा,...

गण्डकीसहित यी तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,...

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसंग लिपुलेकको विषय उठाए

काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे विषय उठाएका जनाइईको छ । भेटमा सँगै रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा...

मेराे जीवनमा कसैसंग एक रूपैयाँ भ्रष्टाचार गरेकाे छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । समाजवादी प्रेस संगठनको तेस्राे बैठकलाई शनिबार काठमाडौंमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले पतञ्जली जग्गा...