ब्यानर न्युज


सुनको मूल्य २ लाख नाघ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख...

महिनावारी बार्न भन्दै बारीमा त्रिपालमुनि सुतेकी महिला र बालिकाको माथिबाट खसेको ढुंगाले लाग्दा ज्यान गयो

  कैलाली । अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निम खनाल र...

राष्ट्रियसभा बैठक बस्दै, ५ सम्भावित कार्यसूची तय

काठमाडौं । राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे बस्ने भएको छ। बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्मका पाँच सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकको सुरुवात अर्थ मन्त्रालय...

यी तीन प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई...

प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ९शुक्रबार० संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि नेकपा माओवादी...

साताको अन्तिम दिन घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार उच्च अंकले बढेको बजार आज घटेर फेरि २८०० विन्दुभन्दा तल झरेको हो । आज नेप्से परिसूचक ३८।१० अंक घटेर २७८१.०० विन्दुमा झरेको छ। परिसूचक घटे पनि यस दिन कारोबार रकम भने...

सात दिनभित्र सामाजिक सञ्जाल सूचीकरण गर्न आग्रह

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ। यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै...

डडेल्धुरा जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेहरुको पहिचान खुल्यो

डडेल्धुरा । डडेल्धुरामा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान करिब ९ बजे भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको परिचय खुलेको छ। नवदुर्गा गाउँपालिका–५ कै चार...

आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरेर मनाइँदै

पोखरा । आज भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ । महिलाहरुले दतिवन ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले...