पाेखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका...
काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको ज्यान गएको हो...
काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति...
काठमाडौं। भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख...
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको ज्यान गएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । यो भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे जलालाबाद नजिक...
काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी...
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको भाउ घटेको जानकारी दिएको हो । मध्यरातबाट लागू हुने गरी डिजेलरमट्टीतेलमा प्रति लिटर चार रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ १७ गते मंगलबारका लागि बोलाइएको छ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् । उनी सभापति भएपछि समिति बैठक पहिलो पटक बस्न लागेको हो...