ब्यानर न्युज


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

  काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । अहिले बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको हो । विभिन्न तीन वटा एजेन्डामा छलफल गर्न बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन...

साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि भारतलाई

पोखरा । पोखरा रंगशलामा शनिबार सम्पन्न साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि भारतले जितेको छ । साविक विजेता बंगलादेशलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारतीय युवा टोलीले उपाधि हात पारेको हो । एकपक्षीय जस्तै देखिएको खेलको पहिलो हाफमा १–० ले अग्रता...

आइसीसी टी–२० विश्वकपमा पाकिस्तानको विजयी सुरुवात

पोखरा । आइसीसी टी–२० विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । भारत र श्रीलंकामा सुरु टी–२० विश्वकपको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले विजयी सुरुवात गरेको हो । श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा...

वरिष्ठ कलाकार सुनिल थापाको निधन

  काठमाडौं । बरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको ६८ वर्षको उमेरमा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो । उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले...

आजदेखि सुरु हुँदै आईसीसी टी–२० विश्वकप

काठमाडौं । आईसीसी टी–२० विश्वकप प्रतियोगिताको १० औं संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ  । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजक रहेको प्रतियोगिता आज सुरु  भएर मार्च ८ मा हुने फाइनल खेलसंगै सकिने छ । भारत र श्रीलंका दुबै आयोजक राष्ट्र रहेको क्रिकेटको...

मौसमका कारण चुनाव प्रभावित हुने सम्भावना छैन : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले मौसमका कारण फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रभावित हुने नदेखिएको जनाएको छ । आयोगले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मौसम विज्ञान विभागको रिपोर्ट विश्लेषण अनुसार आजका दिनसम्म फागुन...

भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएको कांग्रेस हो : सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशलाई हिजो हिंसाबाट मुक्त बनाएको कांग्रेसले अब भ्रष्टाचारबाट मुक्त बनाउने बताएका छन् । सभापति निर्वाचित भएपछि पहिलो पटक पोखरा आएका उनले शुक्रबार पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका...

प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ...