पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ घरदैलोका क्रममा लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा-११ फूलबारीमा सिँढीबाट लडेर घाइते भएका...
काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । दुईपटकको विश्वकप विजेता इङ्लेन्डसँग नेपाल ४ रनले पराजित भएको हो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८०...
काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको जारी पहिलो खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा...
काठमाडौं । निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआईजीहरुलाई खटाएको छ । ७ वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)खटिएका हुन् । प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा कार्यरत...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको...
काठमाडौं । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । फागुन २० मा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरू सोमबारबाट बिदाइ सम्बोधन गर्न लागेका हुन् । राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेबाट सुरु भएको थियो । प्रतिनिधिसभा सदस्य...
काठमाडौं । नेपाली कांग्रेसले फागुन १ गतेदेखि २१ गतेसम्म जिम्मेवारी तोकेका नेता–कार्यकर्ताबाहेक अरू कोही पनि आफ्नो वडा छोडेर अर्काको वडामा जान नपाउने नीति बनाएको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले पारित गरेको ‘नेपाली कांग्रेस...
पोखरा । २५ औं संस्करणको ‘आहा–रारा पोखरा गोल्डकप’ को खेल तालिका सार्वजनिक भएको छ । गोल्डकपको पूर्णसन्ध्यामा आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक...
पोखरा । नेपालले हिजो शनिबार देखि सुरु दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात आज देखि गर्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आइसीसी टी–२० विश्वकपको सुरुवात गर्न लागेको हो । मुम्बइको वानखेडे क्रिकेट...