पोखरा । नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीले शुक्रबार पोखरामा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । प्रतिगामी र पुनर्उत्थानवादीका साथै भ्रष्टाचार र सरकारी रबैया विरुद्ध तथा गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली गरेको हो । राजावादीहरुले १५ चैतमा...
पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । सिफारिस समितिले तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । तीन जना मध्ये गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई...
पोखरा । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा 'आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम' मा बोल्दै उनले आत्महत्या...
काठमाडौं । काठमाडौं । दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तीनकुने घटनाका मुख्य कमाण्डर रहेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए । बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउन माग छन् ।शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै उनले पूर्वराजा शाहलाई समिति बैठकमा बोलाउन समितिका सभापतिसंग...
काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानकारी दियो । उनीहरुलाई...
काठमाडौं । दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको...
पोखरा । राजावादीहरुको तीन कुने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउका विषयमा राजावादी र नेपाल प्रहरीले अलग अलग दाबी दाबी गरेका छन् । दुर्गा प्रासाईंकै सचिवालयले दुर्गा प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ । राजसंस्था पुनःस्थापनाका...