ब्यानर न्युज


मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

काठमाडौं । मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध...

मन्त्रिपरिषद् विस्तार आजै, ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । जेन(जी समूहलाई समेत समेटेर उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । 'मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ । त्यसपछि ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने...

नेपाली क्रिकेट टिमले पायो युएईको भिसा, भोलि उड्ने

काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको...

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले...

विप्लव नेतृत्वको नेकपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने...

सारंगीको धुनमा पर्यटक लोभ्याउँदै गोरखाका गन्धर्व महिलाहरु (भिडियो)

गोरखा । गोरखा बजारका गन्धर्व बस्तीका महिला दिदिबहिनी र आमाहरुले सारंगीको धुनसँगै नाचगान गरेर पर्यटकको स्वागत सत्कार गर्ने गरेका छन् । लोप हुने चिन्ता गरिएको सारंगी बाध्यबाधन सिकेर त्यहाँका गन्धर्व समूदायका महिलाहरुले अहिले त्यहाँ पुग्ने पर्यटकलाई...

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास जारी : पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्न सक्ने

चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार...

महावीर पुनलाई मन्त्री अफर

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा। महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरुसँग...

यी दुई प्रदेशका केही भागमा दिउँसो भारी वर्षा हुनसक्ने

पोखरा । हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ भने स्थानीय वायुको आँशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी...