ब्यानर न्युज


कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने प्रचण्डको जोड

चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् । आज गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे । नयाँ...

वीरगञ्जको राति १२ बजेसम्मका लागि कर्फ्यु लम्बियो

वीरगञ्ज । पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले शनिबार साँझदेखि लगाएको कर्फ्यु आज राति १२ बजेसम्म जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयमा पार्साामा भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरातसम्म कायम राख्न्ने निर्णय भएको...

नेपाल रेडक्रस सोसाइटी कास्की सभापतिमा उर्मिला खड्का निर्वाचित

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिमा उर्मिला खड्का निर्वाचित भएकी छन् । आइबार सम्पन्न कास्की शाखाको १७ औं अधिवेशनले खड्काको सभापतित्वमा नयाँ कार्यासमिति चयन गरेको हो । खड्काले सभापतिका अर्का प्रतिस्पर्धी कृष्ण तमिल्सिनालाई एक मतले पराजित गर्दै...

आज यी स्थानमा हुनेछ वर्षा

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान (आइतबार) देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम...

तीनकुने घटनामा पूर्वराजा शाहलाई कारबाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान गुम्नेगरी भएको हिंसात्मक प्रदर्शनको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेकाले उनलाई कारबाही हुने बताएका छन् । पोखरामा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै...

सुरु भयो फेवा नववर्ष महोत्सव

पोखरा । धेरै भन्दा धेरै आन्तरिक र बाहिय पाहुना भित्र्याउने उद्देश्यसहित पोखरामा फेवा नववर्ष महोत्सवको २० औं संस्करण सुरु भएको छ । महोत्न्सवको एक कार्यक्रमका बीच पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै...

युवालाई दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताएका छन् । नेकपा एमालेको जागरण सभालाई झापाको दमकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय...

पोखरामा आज एमालेको जागरण सभा, ईश्वर पोखरेलले सम्बोधन गर्ने

पोखरा । नेकपा एमालेले आज पोखरामा जागर सभा गर्दै छ । जिल्ला कमिटी कास्कीको आयोजनामा आज लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा गर्न लागेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने...

देशका अधिकांश पहाडी भागमा वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअ अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ । कर्णाली प्रदेश,...