ब्यानर न्युज


आज संविधान दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतका वर्षमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ । समारोहलाई प्रधानमन्त्री...

सेनाको सुरक्षाबाट बाहिरिए निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन् । शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा २४ भदौ देखि बस्दै आएका ओली बिहीबार बाहिर निस्किएका हुन् । एमाले स्रोतका अनुसार ओली भक्तपुरको गुन्डु...

निर्वाचन आयोगद्धारा फागुन २१ को चुनावका लागि तयारी सुरु

काठमाडौं । निवार्चन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटमा आयोगका पदाधिकारीले निर्वाचनको तयारी थालिसकिएको बताएका हुन् । आयोगका...

राष्ट्रिय मुक्ति पार्टीले असोज ३ गते कालो दिवसको रुपमा मनाउने

काठमाडौं। नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सो पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । पार्टीका सम्पूर्ण...

प्रधानमन्त्री कार्की र मोदीबीच फोनवार्ता : मोदीले भने, ‘नेपाललाई भारतले निरन्तर सहयोग गर्छ’

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्...

जेनजी प्रदर्शनमा विध्वंसात्मक क्रियाकलापको गम्भीर छानबिन हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरेर कानुनी दायरामा ल्याइने बताएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ...

सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन

काठमाडौं । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका छन् । आज मध्यान्ह सभामुख घिमिरेले जलेको संसद् भवनको अनुगमनमा गरेका हुन् । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार,...

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बनेका...

नेपाल प्रहरीका ४८ एसपी र ९० डिएसपीको सरुवा

काठमाडौं । सरकारले जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीको व्यापक सरुवा गरेको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन् । बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरू...