ब्यानर न्युज


अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा...

बैठक लाइभ गर्ने निर्णयबाट व्याक भएक‍ो माओवादीले मोबाइमा रेकर्ड वा लाइभ गर्न पनि रोक्यो

काठमाडौं । नेकपा माओवादीले स्ट्रिक्ट नियम बनाएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा बस्दा मोबाइल साइलेन्स राख्नुपर्ने र बैठक भित्रका कुराहरु रेकर्ड वा लाइभ गर्न नपाइने महासचिव देव गुरुङले बताएका छन् । उनले बैठकभित्र छिरेपछि केन्द्रीय सदस्यहरूले...

माओवादीको आन्तरिक विवादले कोशी मुख्यमन्त्रीको शपथ सर्‍यो

मोरङ । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम बेलुका ५ बजेका लागि सरेको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला माओवादीको आन्तरिक...

मेरो नेतृत्वको सरकारले जनतामा आशा जगाएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा सरकारप्रति आशा बढेको बताएका छन् । उनले मुलुकको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट जनतामा आशा जगाउने काम गरेको...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

पोखरा । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य बढाएको छ भने खाना पकाउने ग्यासको मूल्य घटाएको छ । आज (मंगलबार) मध्य राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भूल्य बढाएको र ग्यासको घटाएको हो । निगमले एक विज्ञप्ति...

३३८ सिसी क्यामेराको निगरानीमा कास्की

पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरा रहेको कास्कीमा ३३८ सिसी क्यामेरा जडान छन् । अन्तर्राष्ट्रिय सहरका रुपमा विकास हुँदै गरेको पर्यटकीय नगरी पोखरा र अरु पालिकालाई सुरक्षीत रहेको सन्देश दिन र भरपर्दो सुरक्षा प्रदान गर्न सिसी क्यामरा जडानलाई तिव्रता...

कोशीको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । केहीबेरअघि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री थापालाई उनको दल नेपाली कांग्रेसका...

‘समन्वय भइरहेको छ, फोहोर व्यवस्थापन छिट्टै हुन्छ’ : सरसफाई शाखा प्रमुख बराल

पोखरा । पोखराको मुख्य चोकहरुमा थुपारिएको फोहोर एक दिन उठाएपछि फेरि पोखरा महानगरभित्रको फोहोर उठन सकेको छैन । गत साउन १० गते बुधबारदेखि महानगरले फोहोर उठाउन नसकेपछि स्थानीयले सडक छेउमा लगेर थुपारेको फोहोर शनिबारको वर्षातले सडक र चोकहरुमा फाहोर छरपस्ट...