पोखरा ।
कृषि उपज थोक बजार (मन्डी) शान्तिवन पोखराले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । कृषि उपज थोक बजारका अनुसार अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो प्रतिकिलो औसत मूल्य ३७. ५ रुपैयाँ, गोलभेँडा सानो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो प्रतिकिलो ३७.५ रुपैयाँ, प्याज सुकेको ५२.५ रुपैयाँ, गाजर प्रतिकिलो ३४ रुपैयाँ, बन्दा प्रतिकिलो १७.५ रुपैयाँ, मूला प्रतिकिलो ४५ रुैपैयाँ, भन्टा प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ । यसैगरी भिण्डी प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी प्रतिकिलो ११५ रुपैयाँ, हिउँदे सिमी प्रतिकिलो ११० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १०० रुपैयाँ, मोटरकोसा प्रतिकिलो १३० रुपैयाँ, करेला प्रतिकिलो ९० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ५५ रुपैयाँ औसत मूल्य तोकिएको छ ।
रायो साग प्रतिमुठा ६० रुपैयाँ, पालुङ्गो साग प्रतिमुठा ४५ रुपैयाँ, चमसुरको साग प्रतिमुठा ४५ रुपैयाँ, खोले साग प्रतिमुठा ५५ रुपैयाँ, मेथीको साग प्रतिमुठा ४५ रुपैयाँ तोकिएको छ । यसैगरी कन्य च्याउ प्रतिकिलो १६५ रुपैयाँ, डल्ले च्याउको मूल्य प्रतिकिलो ३७५ रुपैयाँ तोकिएको छ ।
थप जानकारीका लागि हेर्नुहोस् ।