ब्यानर न्युज


सुन तस्करी प्रकरण : थप दुई चिनियाँ विमानस्थलबाट पक्राउ

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले...

सांसद सुनीलकुमार शर्मासहित पक्राउ पर्नेको संख्या ६ पुग्यो

पोखरा । नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर सीआइबीले कांग्रेस सांसद सुनीलकुमार सर्मासहित अहिलेसम्म ६ जना चिकित्सकलाई पक्राउ गरेको छ । धापासीस्थित इशान हस्पिटलकी डा. श्रद्धा सिल्पकार पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या ६ पुगेको हो । पक्राउ...

कांग्रेस संसदीय दलको बैठक बस्दै

  काठमाडौं । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । एमालेले १० साउनबाट निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सय केजी सुन समातिएको...

जातजातिका नाममा फाटो ल्याइयो भने हाम्रो देश जोगिँदैन : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जातजातिका नाममा घृणा र फाटो ल्याउन सफल भइयो भने देश नजोगिने बताएका छन्। बिहीबार २९औं विश्व आदिवासी दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यदि कुनै...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको हो । बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको  हो । प्रहरीले डा.शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । सांसद शर्माले...

सरकारको अभियानले तस्करहरू अतालिएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्।क्याबिनेटका मन्त्रीहरूसँग बिहीबाबर आर्थिक वर्ष २०८०/८१को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सो कुरा बताएका हुन्। ‘सरकार...

जेष्ट नागरिकलाई सहजढंगले सुविधा दिन कास्की प्रशासनको निर्देशन

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ नागरिकले पाउने सुविधा सरल र सहज तवरले उपलब्ध गराउन कास्कीका सबै स्वास्थ्य संस्था र यातायात व्यवसायीलाई आदेश गरेको छ । जेष्ठ नागरिक मञ्चले मंगलबार जेष्ठ नागरिकहरुलाई औषध उपचार तथा सार्वजनिक यातायातमा राज्यले...

विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ।बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९र८० मा सो नाफा कमाएको जानकारी दिएका छन्। अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा...

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार...