ब्यानर न्युज


मुस्ताङमा हिमपात भइरहेकाले यात्रामा ननिस्कन आग्रह

पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।  एक जरुरी सूचना जारी गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मौसम प्रतिकुल हुनसक्ने देखिएकाले सचेत गराउन र हेलचेक्रयाइँ नगर्न...

यी स्थानमा आज भारी वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्युन चापीय प्रणालीको प्रभाव छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकीको कास्की र आसपासका जिल्लाहरुमा समेत हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी...

त्रिकोणात्मक मैत्रीपूर्ण खेल : नेपालसंग भारत पराजित

काठमाडौं । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पराजित गरेको छ । भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको...

अधिवक्ता स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा लामो बयान

काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता...

विप्लवले कात्तिक २० गते काठमाडौंमा वृहत आमसभा गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा सहभागी हुन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका हुन् । नेपाललाई...

कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए । जेनजी आन्दोलनको दोस्रोदिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित...

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त...

त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा आज नेपाल भारतसंग भिड्ने

काठमाडौं । त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेल अन्तर्गत आज भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय...

यी तीन प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया...