पोखरा । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया...
पोखरा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ । आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल अमेरिकासंग १०६ रनले पराजित भएको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल...
काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री...
काठमाडौं। सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एकरदुई दिनमै जाहेरी दिने तयारी गरेको हो...
पोखरा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपाललाई अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो । नेपालले टस जितेर...
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ । अधिवक्ता विपिन ढकालले आइतबार आयोगका...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रम मन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि श्रेष्ठको र विभिन्न अभियोगमा मुद्दा दर्ता भएका...
काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप ५ जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ...
काठमाडौं । गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरूको नामावली पठाउँदा श्रेष्ठको मन्त्रालय परिवर्तन भएको हो । श्रेष्ठलाई पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री...