ब्यानर न्युज


देशका अधिकांश ठाउँमा चट्याङसहित वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश...

प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे चेकिङ, एकजना पक्राउ

पोखरा । मामसे र लापसे (मादक पदार्थ सेवन र लागुपदार्थ सेवन) चेकिङ गरेर कास्की प्रहरीले एकजना प्यारा ग्लाइडिङ पाइलटलाई पक्राउ गरेको छ । प्याराग्लाइडिङ उडान गर्न तोकिएको पोखरा– २४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ पाइलट विशालबहादुर क्षेत्रीलाई पक्राउ पक्राउ...

‘बसपार्क नबनाई पोखराको यातायात व्यवस्थित हुन सक्दैन’

भूपू ट्रन्स्पोर्टले चारवटा बसबाट सुरु गरेको पोखरा बस व्यवसायी समिति नै अहिलेको पोखरा यातायात प्रालि हो । जसले अहिले आफ्ना सवारीसाधनको संख्या चार सय पुर्याएको छ भने, ८२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कास्कीका दुर्गम भागमा समेत सेवा दिइरहेको पोखरा...

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रस्ताव गरेको संशोधित दफासहितको विधेयक बहुमतका साथ पारित भएको हो । यसअघि संसदमा पेश भइसकेको विधेयकलाई प्रतिनिधिसभाको...

गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले यस वर्ष पनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि सोमबार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह...

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा पुग्यो

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

काठमाडौँ । पटक-पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको...

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति गर्ने सम्भावना

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ ।मन्त्रिपरिषद्...

देशका अधिकांश ठाउँमा वर्षा हुने, यी स्थानमा हावाहुरी चल्ने

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...