ब्यानर न्युज


बन्दीप्रत्यक्षीकरण रिटमा लामिछानेका वकिलको बहस सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लामिछानेका वकिलहरुको बहस सकिएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस...

लेखासमिति सभापति पोखरेल र सांसद मोदी बीच बैठकमा भनाभन

पोखरा । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा भनाभन भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको हो । बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी...

सुनको मूल्य बढेको बढे्ई, आज कति छ तोलाको ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ...

लोडसेडिङ रोक्न माग गर्दै प्राधिकरणका निर्देशक हितेन्द्रलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्रविरुद्ध नौ बुँदे ज्ञापनपत्र बुझाएको छ । कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र...

उत्साहित प्याराग्लाईडिङ व्यवसायी, पुरानै लयमा फर्कने अपेक्षा

पोखरा । पोखराका प्याराग्लाईडिङ व्यवसायी उत्साहित भएका छन् । पोखरा विमानस्थलको उद्घाटन हुनु केही अघिदेखि प्याराग्लाइडिङ उडानका लागि मान्द्रेढुंगाबाट तोरीपानी सरेकोमा बिहीबारबाट पुरानौ ठाउँ मान्द्रेढुंगाबाट उडान र खपौंदीमा अवतरण गर्न पाउने भएसंगै प्याराग्लाईडिङ...

राष्ट्रिय सभा बैठक एक सातालाई स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १४ जेठसम्मका लागि स्थगित गरिएको जानकारी दिए । त्यसअघि बुधबारको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव...

देशको व्यापार घाटा साढे १२ खर्ब भन्दा बढी

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएकोमा साढे १२ खर्ब बढी घाटा भएको हो । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको...

नवनियुक्त गभर्नरद्धारा ५० र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पदभार ग्रहण गरेसँगै ५० र एक हजारका  नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएलगत्तै बालुवाटार पुगेर पदभार ग्रहण गरेका गभर्नर पौडेलले...

आज सुनको मूल्य तोलामा ५ हजारले बढ्यो

काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा...