ब्यानर न्युज


कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ । अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति...

पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं । पूर्वमन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका उनको शुक्रबार साँझ वीर अस्पतालमा लैजाँदै गर्दा निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता अस्वस्थ थिए । उनी ओखलढुंगाबाट...

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) देखि सुरु हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि ४ पुसमा बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति २६,२७ र २८ पुस लाई तय गरेको थियो । एमाले केन्द्रीय कार्यालयका...

स्थानीयले घेरे वडा कार्यालय, वडाध्यक्षले देखाए खुकुरी !

पोखरा । पोखरा महानगरपालिकाकोे दीर्घकालिन रुपमा फोहोरको व्यवस्थापन गर्ने ‘फोहोर प्रसोधन केन्द्र’ निर्माणको योजना कार्यानवयनमा कठिनाई देखिएको छ । पोखरा ३३ पुँडिटारमा प्रस्तावित फोहोर प्रसोधन केन्द्र निर्माणको विरोधमा स्थानीयवासीले शुक्रबार वडा नम्बर...

प्रधानन्त्री कार्कीले लिइन् निर्वाचन आयोगको कार्य प्रगतिका विषयमा जानकारी

काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे निर्वाचन आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा...

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालू आ.व.को पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ४.७ प्रतिशतको वृद्धि...

कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् । कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार...

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको...

एमालेको केन्द्रीय कमिटी बैठक भोलिदेखि, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । सोही निर्णयअनुसार शनिबारबाट दोस्रो...