ब्यानर न्युज


एमसीसीकी सीईओ नेपाल आउँदै

काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् । अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको हो । नेपाल...

पोखरेली चिकित्सहरुद्धारा अनिश्चितकालिन आन्दोलनको घोषणा

पोखरा । पोखराका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आजदेखि पाखरेली चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथि बारम्बार...

एमाले बागमती अधिवेशन : सहमति नभएपछि निर्वाचन पक्का, भोलि मतदान

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वमा केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो । निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन...

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौँ । दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । विगतका वर्षहरूमा जस्तै यस वर्ष...

एसियन गेम्स : मंगोलियामाथि नेपाल २७३ रनले विजयी

काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा...

६० केजी सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुने

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुनेछ । मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको...

प्रधानमन्त्री प्रचण्ड ल्हासा जाँदै

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दैछन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । स्थानीय...

फेवाताल मापदण्डको विषयमा सर्वोच्चको पूर्णपाठ

पोखरा । फेवातालसहित पोखराका तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको आदेशको पूर्णपाठ मंगलबार सार्वजनिक गरेको छ । पूर्ण पाठमा फेवातालको वरीपरी वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटर क्षेत्रफलमा रहेका सबै संरचना...

‘पोखरा-मुग्लिङ सडक खण्डमा कच्ची सडकको सरह भाडादर तोकियोस्’

पोखरा । यातायात व्यवसायीहरुले पृथ्वी राजमार्गलाई कच्ची सडक मानेर भाडादर निर्धारण गर्न सरकारसंग माग गरेका छन् । स्थनीय यातायात प्रालिको चौथो साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नेताहरुले यस्तो...