ब्यानर न्युज


अब पुराना दलका सटर बन्द गर्छौ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते पुराना दलहरूको सटर बन्द गर्ने बताएका छन् । बुधबार धनगढीमा आयोजित 'परिवर्तन उद्घोष' सभालाई सम्बोधन गर्दै उनले योपल्ट परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरे । ‘फागुन २१ गते पुराना...

एमालेले देश बनाउने काम गर्छ, बिगार्ने होइन : ईश्वर पोखरेल

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाइरहेका छन्...

आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । आज नेपाली कांग्रेसले प्रतिज्ञापत्र आज सार्वजनिक गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो ।प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको...

विश्वकपमा नेपालको सान्त्वना जित, स्कटल्यान्ड ७ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले समूह चरणको अन्तिम खेलमा शान्त्वना जित हात पारेको छ । मंगलबार स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि दीपेन्द्र सिहं ऐरि ५० गुल्सन...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध...

नेकपा संयुक्तको घोषणापत्र सार्वजनिक : उद्यमी राष्ट्र निर्माण गर्ने लक्ष्य

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले फागुन २१ गते हुने निर्वाचनमा मतदातासँग मत माग्न घोषणापत्र सार्वजनिक गरेको छ ।‘विकासको नेपाली बाटो’ सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित घोषणापत्र सार्वजनिक गरेको हो । मङ्गलवार काठमाडौँमा...

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न...

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

पोखरा । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय...