ब्यानर न्युज


रास्वपाद्वारा बाचापत्र सार्वजनिक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बाचापत्र सार्वजनिक गर्दै पार्टीले सरकारमा...

प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको...

एमालेको घोषणापत्र सार्वजनिक : ११ वटा ग्यारेन्टीसहितका कामहरू उल्लेख

काठमाडौं । नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय...

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति...

‘युवालाई दमन, अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुन्छ’ : प्रधानमन्त्री

काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि बिद्रोह हुने चेतावनी दिएकी छिन् । ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै शासकहरूले युवालाई...

आज प्रजातन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज ७५ औँ प्रजातन्त्र दिवस । आज प्रजातन्त्र दिवसका अबसरमा विभिन्न कार्यक्रम गरिँदैछ । प्रजातन्त्र दिवसको अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन्...

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक : युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने उल्लेख

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले...

पूर्वराजाको सन्देश :‘राष्ट्रिय समस्याको समाधान गरेर मात्रै चुनाव गर्नुपर्छ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गरेका छन् । दिवसको पूर्वसन्ध्यामा शाहले आज भिडियो सन्देश जारी गरेका हुन् । उनले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा...

भोजपुरमा सेना बोकेर हिँडेको बस दुर्घटना : २४ जना घाईते

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका –३ स्थित सेतीबगरमा सेना बोकेर हिँडेको बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले...