ब्यानर न्युज


जाजरकोटका भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय

काठमाडौँ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतवार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी...

आजदेखि देउसी भैली खेल्न सुरु : कास्कीमा राति ९ बजेपछि भैली खेल्न नपाइने

पोखरा । नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा आज देखि देउसी भैलो खेल्न सुरु हुदैँछ । कास्कीमा आजदेखि खेलिने देउसी–भैलो राति ९ बजे पछि खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना जारी गर्दै राती ९ बजेपछि भैली खेल्न नपाइने जानकारी...

आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको...

फिर्केखोला आसपासका संरचना नभत्काउन अदालतको आदेश

पोखरा । फिर्केखोला आसपासका संरचना नभत्काउन उच्च अदालतले आदेश दिएको छ । ३५ दिनभित्र संरचना हटाउन पोखरा महानगरले निकालेको सूचनामा उच्च अदालत पोखराले अङ्कुश लगाइदिएको हो। खोलाघरका संरचना हटाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध...

बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु : प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ । तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे...

प्रचण्डको उद्घोषण :‘अब हामी नयाँ चरणको क्रान्तिको गर्छौ’

रोल्पा । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतिक भएको बताएका छन् । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका...

सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् । त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ । बहसलाई...

रेशम चौधरीको रिटको पेसी पौष १६ गतेका लागि तोकियो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको थियो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको...