ब्यानर न्युज


गण्डकीसहित यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भवना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो देशको...

२१ औं संस्करणको खुला प्याराग्लाइडिङ च्याम्पियनसिप ५ चैतदेखि

पोखरा । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा हुँदै आएको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही ५ चैत देखि ७ चैतसम्म हुने भएको छ । देशकै पर्यटकीय राजधानी पोखरामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी...

समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० (९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित...

पेट्रोलको मूल्य बढेपछि यातायात व्यवसायीद्वारा तत्काल भाडा समायोजन गर्न माग

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १०...

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

  काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आगो...

आज सुनको मुल्य तोलाको कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले...

रास्वपा सभापति लामिछाने विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएको छ । पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्यमा भारी बृद्धि भएको हो । नेपाल आयल निगमले गत मध्यरात देखि...