ब्यानर न्युज


पोखरा महानगरले बनायो एकै पटक २५ जनाले प्रयोग गर्न मिल्ने सौचालय र स्नान गृह

पोखरा । पोखरा बसपार्कमा ओर्लने यात्रुलाई लक्षित गरेर पोखरा महानगरपालिकाले एकैपटक २५ जनाले प्रयोग गर्न मिल्ने सौचालय र स्नान गृह सञ्चालनमा ल्याउने भएको छ । पोखरा बसपार्कको उत्तर पश्चिम भागमा निर्माण भइरहेको पोखरा घरको भुइँतलामा यात्रुका लागि महानगरले...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...

पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले बताए । विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको...

ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिए । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

आज चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो...

फेवातालको विषयलाई लिएर पोखराका मेयर आचार्यलाई प्रधानमन्त्री शाहको फोन

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाहले पोखरा महानगरका प्रमुख धनराज आचार्यसंग टेलिफोनमा कुराकानी गरेका छन् । साँझ ७ बजे प्रधानमन्त्री शाहले आफूलाई फोन गरेर फेवातालको मापदण्ड कार्यन्वयनका सन्दर्भमा चासो राखेका प्रमुख आचार्यले पुष्टि गरे । सरकारले शासकीय...

सांसदलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय...

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ भोलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा भोलि सुनुवाई हुने भएको छ। गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट...