काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक...
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो। महासंघले तोकेको नयाँ मूल्यअनुसार आज बजारमा छापावाल...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र समीक्षाका लागि सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका समितिलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले मातहतका कमिटीलाई ‘निर्वाचन...
पोखरा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत...
काठमाडौं । आज (शुक्रबार) देखि बजारमा आधा भरिएको ग्यास सिलिन्डरमात्र पाइने भएको छ । नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास को प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण गर्ने जानकारी दिएको हो । मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारको क्रममा निधन भएको एमाले स्रोतले बताएको छ । अस्पताल स्रोतका अनुसार...
पोखरा । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिएको छ । संघीय प्रहरी कार्यालय पोखरामा एक कार्यक्रमको आयोजना गरी कास्कीमा खटेका निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्धादेवी...
पोखरा । प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महाविर पुनलाई अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा वडा नम्बर १३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनलाई ३ दिनको म्याद थपेर अनुसन्धान...