ब्यानर न्युज


सातवटै प्रदेशका केही भागमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी...

गोरखामा माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गुम्यो

पोखरा । शनिबार राति गोरखामा भएको सवारी दुर्घटनामा परेर सात जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने सबै भारतीय नागरिक भएको खुलेको छ । मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गएराति गोरखाको सहिद लखन गाउँपालिका-३...

एमालेले चुन्यो समानुपातिक तर्फका १६ सांसद

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आफ्नो पार्टीबाट प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन...

कृषिमा यान्त्रिकीकरणतर्फ कास्की, ‘मिनी राइस प्लान्टर’ परीक्षण

पोखरा । कास्कीसहित विभिन्न जिल्लामा यो सिजनमा चैते धान रोपाइँ चलिरहेको छ । चैते वा बर्षेधान रोपाइँमा पहिले जस्तो अहिले हलगोरु, हलो, हली र बाउसेको प्रयोग कम नै हुने गरेको छ । अब रोप्ने रोपाहारको पनि प्रयोग कम हुने भएको छ । कृषि यान्त्रिकीकरणतर्फ क्रमस...

रास्वपाको आज बस्ने भनिएको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (शनिबार) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । पार्टीका प्रवक्ता मनिष झाले आजका लागि बस्ने भनिएको बैठक भोलिका लागि सरेको जानकारी दिएका हुन् । उनका अनुसार, बैठक भोलि (आइतबार) बिहान १० बजे पार्टी...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नो पार्टीले प्राप्त गरेको समानुपातिक मत अनुरुप समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयले...

आज यी स्थानमा चट्याङसहित हल्का वर्षा हुने

पोखरा । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम...

रास्वपाको सचिवालय बैठक आज बस्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आफ्ना समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । सचिवालयको बैठक आज बस्न लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान...

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको ज्यान गुम्ने गरेको तथ्यांक

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको ज्यान जाने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी...