काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट...
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । क्रियाशील सदस्यता अध्यावधिक गर्ने र...
काठमाडौं । संघीय संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी गरिँदैछ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले यस्तो जानकारी दिएका हुन् ।सभामुख अर्यालसँग सोमबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेट गरेका थिए...
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो । महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज छापावाल सुनको...
काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । आज १ वैशाख वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नेपालमा १ वैशाखलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत स्थापित छ...
पोखरा । पोखरा महानगरपालिकाले नयाँ वर्षकोअवसर पारेर निःशुल्क सटल बससेवा सञ्चालन गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको पोखरा महानगरपालिकाले...
काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समिति बैठक बोलाएको छ । वैशाख २ गते बस्ने गरी अनुशासन समिति बैठक बोलाइएको हो । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ वैशाख २ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपीस्मृति...
काठमाडौं । २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो । १०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने...
तेहरान । अमेरिकाको कुनै पनि धम्कीसामु आफू नझुक्ने इरानले बताएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने घोषणा गरेपछि सोको कडा प्रतिक्रियामा इरानले आफू कुनै पनि दबाब वा धम्कीको सामु नझुक्ने स्पष्ट पारेको हो । इरान र अमेरिकाबिच पाकिस्तानमा...